रचघिको मुक्तक

मुक्तक

रमेशचन्द्र घिमिरे, लमजुङ
अन्यायीहरूक‍ा सामु न्यायको आवाज गलिरहेछ 
जसरी पनि देश चल्नु हो, चलेकै छ र चलिरहेछ
सरकार केही सुन्दैन, देख्दैन र बोल्दैन, किनभने -
ऊ निरो बनेर बाँसुरी बजाउँदै छ, उता रोम जलिरहेछ ।

Post a Comment

0 Comments