स्रष्टा र सिर्जना - रचना चौतारी

Breaking

Powered By Blogger

May 07, 2024

स्रष्टा र सिर्जना

 नेपाली बालसाहित्य नामक फेसबुक समूहको सहकार्यमा लोकेन्द्र शाक्यको साजसज्जा र रमेशचन्द्र घिमिरेको संयोजनमा ‘स्रष्टा र सिर्जना’ नामक नियमित स्तम्भको सुरुवात गरेका छौँ ।

  • संयोजन - रमेशचन्द्र घिमिरे
  • साजसज्जा -  लोकेन्द्र शाक्य
  • स्रष्टा र स्रष्टाका बालसाहित्यिक कृतिका आवरण तस्बिरहरू नेपाली बालसाहित्य नामक फेसबुक समूहमा पनि पढ्न सक्नु हुनेछ ।
  • माथि माथि सार्दै हेर्नुको सट्टा फोटो छुनासाथ  वा  क्लिक गर्नासाथ सबै सामग्रीहरू हेर्न मिल्ने बनाइएको छ ।
  • यसअघि हामीले पहिलो अभियानका रूपमा स्वादिला बालकविता माला भन्ने स्तम्भ सञ्चालन गरेका थियौँ । यसमा बालसाहित्यको खासगरी कविता विधाका १०१ जना स्रष्टाहरूलाई समेट्न पाएका थियौँ । उक्त सहयोगका लागि यहाँहरूप्रति हृदयदेखि नै आभार व्यक्त गर्दछौँ । 
  • हाम्रो यो दोस्रो अभियानमा साथ दिनुहुने सबैलाई हार्दिक धन्यवादसहित स्वागत गर्दै कृपया आफ्ना सामग्रीहरू तलका मध्ये कुनै एक लिङ्कमा पठाउनु हुन अनुरोध गर्दछौँः
  • यहाँ वा यहाँको फेसबुक म्यासेन्जर अथवा यस इ-मेलमा  








No comments:

Post a Comment