गाेविन्दबहादुर कुँवरको बालकविता 'कुरा बुझौँ बेलैमा'

 बाल कविता : कुरा बुझौँ बेलैमा !
- गाेविन्दबहादुर कुँवर

´ढुङ्गाेलाई न घाम न पानी` आफ्नाे काम आफैँ गर्ने सानाेबाबु, सान्नानी ´म ताक्छु मुडाे
बन्चराे ताक्छ घुँडाे` ´कुचाेले बढार्नु पर्ने कसिङ्गर बतासले उडायाे` पुँडाे ´रिस खा खाफू
बुद्धि खा अरू` नयाँ कुरा खाेजी गर्छन् हर्कबीर र सारु 'काम साँचे आफूलाई खाना साँचे अरुलाई'
यति कुरा बेलैमा
बुझौँ बैनी भाइ !
************************************* - सुन्दरबजार-८, भाेटेओडार, लमजुङ्ग
कविसँग फेसबुकमा जोडिन यहाँ थिच्नुहोस् ्

Post a Comment

0 Comments