अम्बा (बालकविता
बस आज यतैअब कैले आउली
अम्बा (बालकविताबस आज यतैअब कैले आउली
पाकिसक्यो ताउली
पाक्दै होला जाउली
पर्ख एकै छिन
पाकेपछि खाउली
पाक्यो हेर ताउली
पाक्छ अब जाउली
अम्बा खाएपछि
आफै थाहा पाउली
पाक्छ बरु ताउली
नपाक्ने भो जाउली !
- भोर्लेटार, लमजुङ
(२०७७/०४/२८)
0 Comments